南亞朋友整緊宣傳帶、文字,去叫D 南亞朋友唔好比煽動
Please stay away and decline anyone who pays you to engage in illegal and violent acts. Don’t be used. You will be arrested and imprisoned. Your future will be destroyed. The blame will not only be shifted to you but your community. No one can protect you, not even the one who instructed and paid you. Please refrain from violence.
कृपया कसैले तपाइलाई अवैध र हिंसक कार्यमा संग्लग्न हुन प्रोत्साहन गरेमा र भुक्तानी गर्ने बाचा गरेमा अस्विकार गर्नुहोस।आफु बच्नुहोस। यस्ता क्रियाकलापमा संग्लग्न भएमा तपाइलाई गिरफ्तार र कैद गरिनेछ।तपाइको भविष्य नस्ट हुनेछ। दोष केवल तपाइलाई मात्र हैन तपाइको समुदायलाई पनि लाग्नेछ।कसैले पनि तपाइलाई सुरक्च्या गर्नेछैन। तपाइलाई निर्देसन दिएर भुक्तानी गर्ने मानिश्ले पनि तपाइलाई बचाउन सक्ने छैन।त्यहि भएर यस्ता हिंसात्मक क्रियाकलप बाट टाढा रहन आग्रह गरिन्छ।